पब्लिक समाचार

३ हप्ता अगाडि / १९  पटक हेरिएको

एजेन्सी – कहिलेकाही पुराना चिजहरु एक्कासी फेला पर्दा आश्चर्यमा परिन्छ । सोच्दै नसोचेमा चीज फेला पर्र्दा त निकै खुशी पनि लाग्छ । यस्तै भारतमा शौचालय बनाउने क्रममा सुनको सिक्का फेला परेको छ । भारतको छत्तीसगढको एक गाउँमा रहेको विद्यालयमा शौचालय बनाउन जमिन खन्दा सुनको सिक्का फेला परेको हो । उक्त सुनका सिक्का ५र६ शताब्दीका रहेको बताइएको छ । जमिन खन्दा सुनका ३ सिक्का फेला परेका हुन् । उक्त सिक्कामा गरुडको आकृति तथा शंख चक्र रहेको थियो । पुरातत्व विभागले सिक्काको निरिक्षण गर्दा ५र६ शताब्दीको रहेको बताइएको थीयो  ।

शनिबार, आषाढ ०६, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस पब्लिक समचार अनलाइन पत्रिकाले “विश्वसंग उदयपुरलाइ  जोड्ने” अभियान अन्तर्गत बिभिन्न समाचार , विचार , लेख , रिपोर्ट , अन्तर्वार्ता आदि बिषय साइटमा समेट्दै आएको छ ।पत्रकार र पत्रकारिताका मूल्य र मान्यतासँग बिषम परिस्थितिमा समेत सम्झौता नगरी हरेक क्षेत्रका स्वस्थ र सन्तुलित समाचार पाठकहरुका उद्धेश्य र रुचि अनुसार पस्किने हाम्रो प्रयास सदा सर्वदा रहने छ ।

सम्पर्क

१.कार्यालय : त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२
४.ईमेल :[email protected]