पब्लिक समाचार

३ हप्ता अगाडि / १०  पटक हेरिएको

निरुता सिंह नेपाली चलचित्र क्षेत्रको एक चर्चित अभिनेत्री हुन्। उनको जन्म सन् १९७२ अगस्ट १२ मा भारतको, दार्जीलिङमा भएको थियो। उनी सन् १९९३ मा तुलसी घिमिरेको चलचित्र दक्षिणा मार्फत नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन्।

२०७६ बैशाखमा रिलिज भएको चलचित्र ‘दाल भात तरकारी’को प्रचारका क्रममा नायिका निरुता सिंह उपस्थित हुन सकेकी थिइनन्। डेङ्गी लागेपछि मुम्बईमा नै उपचार गराउन परेपछि निरुता आफ्नो मुख्य भुमिका रहेको चलचित्रको प्रचारमा नै उपस्थित हुन पाइनन् ।इन् । राम्रो चलचित्रको अफर आएको खण्डमा काम गर्ने उनले बताइन् ।

उनले क्याप्टेन (नेपाली चलचित्र) को एक गीत र नाई नभन्नु ल ५ चलचित्रमा केमियो भुमिका निर्वाह गरेकी थिइन् । डौं अभिनेत्री निरुता सिंह भारतीय रियालिटी सो इन्डियन आइडलमा पुगेको बिषयले पनि चर्चा पाएको थियो। उनले फेसबुकमा सानो भिडियो बनाएर सार्वजनिक गरेकी छिन् ।

शनिबार, आषाढ ०६, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस पब्लिक समचार अनलाइन पत्रिकाले “विश्वसंग उदयपुरलाइ  जोड्ने” अभियान अन्तर्गत बिभिन्न समाचार , विचार , लेख , रिपोर्ट , अन्तर्वार्ता आदि बिषय साइटमा समेट्दै आएको छ ।पत्रकार र पत्रकारिताका मूल्य र मान्यतासँग बिषम परिस्थितिमा समेत सम्झौता नगरी हरेक क्षेत्रका स्वस्थ र सन्तुलित समाचार पाठकहरुका उद्धेश्य र रुचि अनुसार पस्किने हाम्रो प्रयास सदा सर्वदा रहने छ ।

सम्पर्क

१.कार्यालय : त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२
४.ईमेल :[email protected]