पब्लिक समाचार

३ हप्ता अगाडि / १८  पटक हेरिएको

गजल-मिलन खड्का

तिम्रो मायाको साक्षी राखेर जाउ
हल पल दिएका घाउ ढाकेर जाउ

दिनमा छैन रातमा छैन मनको सिपाहि
केही छैन यो दुनियाँमा तर बाँडेर जाउ

धनी ले मात्रै किन आफ्नो मन मुटु हेर्छ
तिमी पनि यातनाको पिडा काटेर जाउ

रूप अनेकौ चोटि फेरियो तर समय हैन
आउने काल ले पनि अहिले टारेर जाउ

जन्म भयो आज ,भोलि छु पर्सि जानु छ
कसै संङ्ग बिताएका पल समालेर जाउ

शनिबार, आषाढ ०६, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस पब्लिक समचार अनलाइन पत्रिकाले “विश्वसंग उदयपुरलाइ  जोड्ने” अभियान अन्तर्गत बिभिन्न समाचार , विचार , लेख , रिपोर्ट , अन्तर्वार्ता आदि बिषय साइटमा समेट्दै आएको छ ।पत्रकार र पत्रकारिताका मूल्य र मान्यतासँग बिषम परिस्थितिमा समेत सम्झौता नगरी हरेक क्षेत्रका स्वस्थ र सन्तुलित समाचार पाठकहरुका उद्धेश्य र रुचि अनुसार पस्किने हाम्रो प्रयास सदा सर्वदा रहने छ ।

सम्पर्क

१.कार्यालय : त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२
४.ईमेल :[email protected]