पब्लिक समाचार

३ हप्ता अगाडि / २६  पटक हेरिएको

के फेर्नु छ ?

“पात्र फेर्नु छैन यहाँ, प्रवृत्ति फेर्नु छ ।
सुकृती ल्याउन यहाँ, विकृति फेर्नु छ ।।”

“पालो फेर्नु छैन यहाँ, जालो फेर्नु छ ।
असल शासन ल्याउन यहाँ, रालो फेर्नु छ ।।”

“सत्ता फेर्नु छैन यहाँ, शासन फेर्नु छ ।
कामकाज गर्न यहाँ, भाषण फेर्नु छ ।।”

“रासन फेर्नु छैन यहाँ, आसन फेर्नु छ ।
भोक,प्यास मेटाउन, बासन फेर्नु छ ।।”

“नीति फेर्नु छैन यहाँ, नियत फेर्नु छ ।
न्याय कायम गर्न यहाँ, कैफियत फेर्नु छ ।।”

“राम फेर्नु छैन यहाँ, हराम फेर्नु छ ।
मातृभूमि नमन् गर्न, सरम फेर्नु छ ।।”

जानुका “अपेक्षा “

बुधबार, आषाढ १०, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस पब्लिक समचार अनलाइन पत्रिकाले “विश्वसंग उदयपुरलाइ  जोड्ने” अभियान अन्तर्गत बिभिन्न समाचार , विचार , लेख , रिपोर्ट , अन्तर्वार्ता आदि बिषय साइटमा समेट्दै आएको छ ।पत्रकार र पत्रकारिताका मूल्य र मान्यतासँग बिषम परिस्थितिमा समेत सम्झौता नगरी हरेक क्षेत्रका स्वस्थ र सन्तुलित समाचार पाठकहरुका उद्धेश्य र रुचि अनुसार पस्किने हाम्रो प्रयास सदा सर्वदा रहने छ ।

सम्पर्क

१.कार्यालय : त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२
४.ईमेल :[email protected]