पब्लिक समाचार

२ हप्ता अगाडि / ६४  पटक हेरिएको

पब्लिक समाचार -असार १५,२०७७
सप्तरीमा दिनदिनै कोरोना संक्रमित थपिदै गएपछि आइसोलेशन वेडको अभाव हुन थालेको छ। सदरमुकाम राजविराजस्थित साईकृष्णा अस्पतालमा अहीले सम्म १ सय ३ वटा मात्र आइसोलेशन वेड राखीएको छ । केहीदीन अघी कोरोना संक्रमित थपिदै गएपछि वेडको अभावमा १२ जना संक्रमितलाई भने अझैं सम्बन्धीत स्थानिय तहको क्वारेन्टाइनमै छुट्टै कोठामा राखिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार शनिबारसम्ममा जिल्लामा कोरोना संक्रमितको संख्या २ सय ८ पुगेको छ । जसमध्ये ९३ जना डिस्चार्ज भई बाँकी १ सय १५ जना संक्रमित उपचारको क्रममा छन् ।

सोमबार, आषाढ १५, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस पब्लिक समचार अनलाइन पत्रिकाले “विश्वसंग उदयपुरलाइ  जोड्ने” अभियान अन्तर्गत बिभिन्न समाचार , विचार , लेख , रिपोर्ट , अन्तर्वार्ता आदि बिषय साइटमा समेट्दै आएको छ ।पत्रकार र पत्रकारिताका मूल्य र मान्यतासँग बिषम परिस्थितिमा समेत सम्झौता नगरी हरेक क्षेत्रका स्वस्थ र सन्तुलित समाचार पाठकहरुका उद्धेश्य र रुचि अनुसार पस्किने हाम्रो प्रयास सदा सर्वदा रहने छ ।

सम्पर्क

१.कार्यालय : त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२
४.ईमेल :[email protected]