पब्लिक समाचार

१ महिना अगाडि / ७८  पटक हेरिएको

असार २८, २०७७
सिसुवाखोलामा गए राति पहिरोले आठ घर बगाउँदा ११ जना बेपत्ता भएका छन्। राति सुतिरहेको बेला आएको पहिरोले घर बगाउँदा स्थानीय जुद्धबहादुर माने र उनकी आमा, सन्दीप कुलुङ र उनका बुवा-आमा, जुद्धबहादुर गैरी, राममान कुलुङ र उनकी आमासहित ६ घरका ११ जना बेपत्ता भएको संखुवासभाका प्रहरी प्रमुख डिएसपी नवराज मल्लले जानकारी दिए।

भारी बर्षा भइरहेकाले उद्धारमा कठिनाई भएको र प्रहरी चौकी सिसुवाबाट घटनास्थल पुग्न साढे ३ घण्टा पैदल हिँड्नुपर्ने र । गाडी चल्ने बाटो समेत न भएको कारण घटनास्थलमा प्रहरी टोली पुग्न नसकेकाले विस्तृत विवरण आउन बाँकी रहेको मल्लले जानकारी दिए।

आइतबार, आषाढ २८, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस पब्लिक समचार अनलाइन पत्रिकाले “विश्वसंग उदयपुरलाइ  जोड्ने” अभियान अन्तर्गत बिभिन्न समाचार , विचार , लेख , रिपोर्ट , अन्तर्वार्ता आदि बिषय साइटमा समेट्दै आएको छ ।पत्रकार र पत्रकारिताका मूल्य र मान्यतासँग बिषम परिस्थितिमा समेत सम्झौता नगरी हरेक क्षेत्रका स्वस्थ र सन्तुलित समाचार पाठकहरुका उद्धेश्य र रुचि अनुसार पस्किने हाम्रो प्रयास सदा सर्वदा रहने छ ।

सम्पर्क

१.कार्यालय : त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२
५.ईमेल:[email protected]