पब्लिक समाचार

१ महिना अगाडि / २२  पटक हेरिएको

असार २९,२०७७
बिभिन्न जडिबुटी बोझो हाम्रो घर वरीपरि सारेमा सजिलै उम्रने गर्छ । धेरैको घरमा बोझो सारिएको पनि होला । औषधीय गुणले भरिपुर्ण बोझोले धेरै रोगबाट बचाउँन सहयोग गर्छ । बोझोको सेवन गर्नाले खोकी सन्चो हुन्छ । त्यस्तै बोझोको सेवनले स्मरणशक्ति पनि बढ्छ ।

तपाईको पेटमा केही समस्या भएमा पनि बोझोले ठिक गर्छ । यसको सेवनले पेटको ग्यास निकाल्न, दिसा खुलाउन, बान्ता गराउन धेरै नै सहयोग पुर्याउछ । यदि तपाईको घाँटी दुखेको छ भने पनि बोझा सेवन गर्नाले ठिक हुन्छ। बोझो सेवनले मानसिक तनाव कम गर्न सहयोग पुर्याउछ ।

बोझोले शरीर वा जोर्नीको दुखाई निको पार्न सहयोग पुर्याउछ । यदि तपाईलाई अनिन्द्राको समस्या छ भने यसको सेबनले निको हुन्छ । यसको सेवनले उच्च रक्तचाप नियन्त्रण गर्न सहयोग पुर्याउछ । बोझोको सेवनले दम रोगका लागि फाइदाजनक मानिन्छ ।

सोमबार, आषाढ २९, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस पब्लिक समचार अनलाइन पत्रिकाले “विश्वसंग उदयपुरलाइ  जोड्ने” अभियान अन्तर्गत बिभिन्न समाचार , विचार , लेख , रिपोर्ट , अन्तर्वार्ता आदि बिषय साइटमा समेट्दै आएको छ ।पत्रकार र पत्रकारिताका मूल्य र मान्यतासँग बिषम परिस्थितिमा समेत सम्झौता नगरी हरेक क्षेत्रका स्वस्थ र सन्तुलित समाचार पाठकहरुका उद्धेश्य र रुचि अनुसार पस्किने हाम्रो प्रयास सदा सर्वदा रहने छ ।

सम्पर्क

१.कार्यालय : त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२
५.ईमेल:[email protected]