पब्लिक समाचार

३ महिना अगाडि / २७७  पटक हेरिएको

गोठकृष्ण ठकुरी
मोतिगडा ३ उदयपुर
गजल
यस्तै हो आफु त हाँसिन्छ मज्जाले
सडक होस् या पार्टी नाचिन्छ मज्जाले

के थाहा यो जीवन रिन्यु हुन्छ हुँदैन
एक बारको जुनीमा बाँचिन्छ मज्जाले

माग्ने हो माफी, गर्ने हो माफ
यसरी सम्बन्ध गाँसिन्छ मज्जाले

दुनिया के भन्छन्, दुनिया नै जानुन्
गोठ अब खुसीमा टाँसिन्छ मज्जाले

शुक्रबार, साउन ०९, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवा पत्रकारहरुको पहलमा सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले अनलाईन प्रबिधिको माध्यमबाट ‘विश्वसंँग उदयपुरलाइ जोड्ने’ अभियान अन्तर्गत बिभिन्न समाचार, सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
प्रकाशक/कार्यकारी सम्पादक :मनोज श्रेष्ठ
सम्पादक :चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क:नारायण श्रेष्ठ /सुशिला श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२