पब्लिक समाचार

४ महिना अगाडि / ११७  पटक हेरिएको

साउन २०,२०७७
नेपाली चर्चित गायक एवं मोडल प्रकाश सपूतको तीज गीत ‘बद्ला बरिलै’ डिजिटल बजारमा सार्वजनिक भएको एक दिनमै ट्रेन्डिङ्ग नम्बर तिन मा पुगिसकेकाे छ । उनले निर्दशक र अभिनय गरेकाे बोल माया’ र ‘गलबन्दी’ जस्ता लोकप्रिय गीत ल्याएका प्रकाश सपुतले बदलाको भाव बोकेको बदला बरिलै बोलको सशक्त गीत ल्याएका हुन् । उक्त गीतमा निकै राम्रेा प्रतिक्रिया समेत दिएका छन् ।

उनकाे यस गीत निकै राम्राे रहेकाे छ, दर्शककाे भनाइ अनुसार त्यस भिडियाे हेर्दा रून मन लागेकाे र शरिरमा काँडा समेत उम्ररेकाे लेखेका छन् । गीतले बास्तिवक घटना संगालेर ल्याएका छन् । बला त्कार जस्तो जघन्य अप राध गर्ने अपरा धीले कुनै पनि रुपमा सजाए पाउने गीतको मुल भाव छ । प्रकाश सपुतको शब्द तथा संगीत रहेको गीतमा देवी घर्ती मगरको स्वर छ ।

मंगलबार, साउन २०, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवा पत्रकारहरुको पहलमा सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले अनलाईन प्रबिधिको माध्यमबाट ‘विश्वसंँग उदयपुरलाइ जोड्ने’ अभियान अन्तर्गत बिभिन्न समाचार, सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
प्रकाशक/कार्यकारी सम्पादक :मनोज श्रेष्ठ
सम्पादक :चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क:नारायण श्रेष्ठ /सुशिला श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२