पब्लिक समाचार

२ महिना अगाडि / १५०  पटक हेरिएको

भदौ ५,२०७७
सरै मार्मिक गीत आफ्नै जिवनीको घटनामा आधारित शुभकामना अर्जुनलाई यिनको जीवन फलोसफुलोस साचै गीतले मनसारै रुवायो हृदय बिदारक गीत यो मन छोयो आउँदा दिनहरुमा सफलताको हार्दिक शुभकामना छ| यो गितलाइ पटक पटक हेरेर ट्रेनिङमा ल्याउनु पर्छ है सबैले साथ दिनुहोला ।आफ्नै कथामा आधारित मिठो संङगित एकदमै राम्रो लाग्यो अर्जुन भाइ कहिल्यै बाटो नबिराउनु यो सारा आमा बुबा दिदिबहिनी दाजुभाइहरुले तपाइलाई दिएको मायाको अपहेलना नगर्नु होला भगवानसग यहि प्रार्थना अबको दिन सदा राम्रो होस बितोस जय नेपाल जय नेपाली आहा आफ्नै जिवनमा घौेको घटनटलाई गित बाट प्रस्तुत गर्नुभएको रहेछ सारै राम्रो छ अझै प्रगति गर्दै जानु शुभकामना |

शुक्रबार, भाद्र ०५, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवा पत्रकारहरुको पहलमा सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले अनलाईन प्रबिधिको माध्यमबाट ‘विश्वसंँग उदयपुरलाइ जोड्ने’ अभियान अन्तर्गत बिभिन्न समाचार, सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
प्रकाशक/कार्यकारी सम्पादक :मनोज श्रेष्ठ
सम्पादक :चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क:नारायण श्रेष्ठ /सुशिला श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२