पब्लिक समाचार

१ महिना अगाडि / २२८  पटक हेरिएको

सोमवार, अशोज ५,२०७७
उदयपुरमा लामो दूरी र छोटो दुरीका सवारीसाधन आज सोमबार बाट खुलेका छन्। लामो समय सम्म बन्द भएको सवारी खुलेपछि यातायात व्यवसायी र मजदुरहरुमा खुसी छाएको छ ।६ महिना सम्म आफ्नो रोजगार गुमाएर बस्नु परेको समस्या आज बाट हल हुदा गाईघाटको यातायातमा कामगर्ने मजदुरहरुमा खुसि छाएको छ सामाजिक दुरी,कायम संगै चालक र सहचालकले मास्क, सेनिटाइजर अनिवार्य प्रयोग गर्दै यातायात सेवा सुरु गरेको व्यवसायी संघका प्रतिनिधि परमेश्वर घिमिरेले बताउनुभयो ।

सोमबार, आश्विन ०५, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवा पत्रकारहरुको पहलमा सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले अनलाईन प्रबिधिको माध्यमबाट ‘विश्वसंँग उदयपुरलाइ जोड्ने’ अभियान अन्तर्गत बिभिन्न समाचार, सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
प्रकाशक/कार्यकारी सम्पादक :मनोज श्रेष्ठ
सम्पादक :चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क:नारायण श्रेष्ठ /सुशिला श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२