पब्लिक समाचार

१ महिना अगाडि / २०१  पटक हेरिएको

सोमवार,अशोज ५,२०७७।
उदयपुर, गाईघाट, देउरी श्रीपुर निबासी प्रभु खत्री अहिले बिराटनगरको बिराट नर्सिङ होममा उपचाररत छन्। उपचारको क्रममा अहिले आर्थिक अभावमा उपचार गर्न नसकेर छ्टपटाइ दिन कटाई रहेकाछन् । यी बाल प्रतिभालाई बचाउन तपाई हाम्रो सानो सहयोगले गर्दा उनले नयाँ जीवन पाउनेछन् र भबिस्यमा रास्ट्रकै गहनाको रूपमा चिनाउने छन्। बालकलाकार प्रभु ५ बर्षकै उमेर देखि नै गीतमा आफ्नो उत्कृष्ट प्रस्तुति दिदै आइरहेका यिनले उदयपुर हुदै झापासम्म पुगेर विभिन्न महोत्सवहरुमा प्रस्तुति दिसकेका छन्।

देश विदेशमा रहनु हुने सम्पूर्ण नेपालि दाजुभाइ, दिदीबहिनी, समाजसेबी, बुद्धिजीवी,राजनीतिक दल सरकारी तथा गैरसरकारी संघ सस्थाहरुमा हामीले हाम्रो मिडिया मार्फत सहयोग अभियानमा हातेमालो गरिदिनु हुन् हार्दिक अनुरोध गर्दै सक्दो सहयोग गरि प्रभु खत्री को जीवन रक्षको लागि जुट्न बिन्रम अनुरोध गर्दछौ सहयोगको लागि – ९८०७७६९६५६ , ९८६८८४२७५० ,९८१६७०३२३७ इसम्पर्क मा कल गरि ( आमा )यशोदा कुमारी बस्नेत ( खत्री )खाता न/०२६१५२८८००६ सिदार्थ बैंक उदयपुर मा सहयोग रकम जम्मा गर्न सक्नु हुने छ ।

 

फ्द्फ्दफ्स्फ्फ़

फ्द्फ्दफ्स्फ्फ़

Posted by Public Network on Monday, 21 September 2020

 

सोमबार, आश्विन ०५, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवा पत्रकारहरुको पहलमा सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले अनलाईन प्रबिधिको माध्यमबाट ‘विश्वसंँग उदयपुरलाइ जोड्ने’ अभियान अन्तर्गत बिभिन्न समाचार, सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
प्रकाशक/कार्यकारी सम्पादक :मनोज श्रेष्ठ
सम्पादक :चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क:नारायण श्रेष्ठ /सुशिला श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२