पब्लिक समाचार

१ महिना अगाडि / ८८  पटक हेरिएको

मङ्लबार,अशोज ६,२०७७
गैसस महासंघ नेपाल उदयपुर जिल्ला शाखाको आयोजना तथा जाल्पा एकिकृत विकास समाजको सहयोगमा हिजो १०० जना वालवालिकाहरुलाई शौक्षिक सामग्रीहरु वितरण गर्दै ४१ औँ सामाजिक सेवा दिवस मनाएको हो ।जनप्रेमी आधारभुत बिद्यालयका अति विपन्न सदा समुदायको बालबालिकाहरुलाई शैक्षिक सामाग्री बितरण कार्यक्रममा । प्रतिव्यक्ति ५ कपी १ कलाम र १ बर्णमाला संगै विधालयको शौक्षिक सुधारका लागि वुक कर्नर स्थापनाका लागि विभिन्न ९ शिर्षकका ३०० प्रति बाल चित्र कथाका कितावहरु हस्तान्तरण गरिएको हो ।

शौक्षिक सामग्रि वितरण कार्यक्रमका सभापति तथा जाल्पा एकिकृत विकास समाज, उदयपुरका अध्यक्ष पुष्पराज पोखरेलले गरिव तथा पिछाडी पारीएका वर्गहरुको उत्थानको लागि आयमुलक तथा सेवामुलक कार्यक्रमहरु संचालन गर्ने उद्देश्यले स्थापना भएको संस्थाले सामाजिक सेवा दिवसको पुर्वसन्ध्यामा शौक्षिक सामग्रि वितरण गर्न अवसर प्रदान गर्नु हुने विधालयलाई धन्यवाद ज्ञापन गर्नु भयो ।

कार्यक्रममा कार्यवाहक मेयर देवी कुमारी चौधरी,गै.स.स महासंघ केन्द्रिय सल्लाहकार सिर्जना दनुवार, गैसस महासंघ केन्द्रिय सदस्य महेश्वरी राई गैसस महासंघ जिल्ला शाखा अध्यक्ष सुमन परियार,सचिव सि.एम गुरागाई, कोषाध्यक्ष सृजना पौडेल, विव्यास अध्यक्ष विष्णुु बहादुर मगर, प्र.अ शौलेन्द्र खतिवडा, समाजशेवी गौरी नारायण चौधरी र सरस्वती महतराको आथित्यमा वालवालिकाहरुलाई शौक्षिक सामग्रीहरु हस्तान्तरण गरिएको हो ।

Share this:

मंगलबार, आश्विन ०६, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवा पत्रकारहरुको पहलमा सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले अनलाईन प्रबिधिको माध्यमबाट ‘विश्वसंँग उदयपुरलाइ जोड्ने’ अभियान अन्तर्गत बिभिन्न समाचार, सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
प्रकाशक/कार्यकारी सम्पादक :मनोज श्रेष्ठ
सम्पादक :चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क:नारायण श्रेष्ठ /सुशिला श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२