पब्लिक समाचार

१ महिना अगाडि / ८१  पटक हेरिएको

मङ्लबार,अशोज ६,२०७७
सोलुखुम्बुको मध्यदुधकोशी गाउपालीका ५ का वडाध्यक्ष निमराज तामाङको करेन्ट लागेर निधन भएको छ। मंगलवार विहान आफ्नै निवास सललेरी स्थित घर नजिकैको सल्लेरी च्याल्सा विधुतको हाइटेनसन तारमा फलामको रडले छुदा गम्भिर घाइते भएका तामाङको जिल्ला अस्पताल फप्लु लाने वितिकै चिकित्सकले मृत घोषना गरेका हुन। तामाङ नेकपाको नेता समेत रहेका थिए।

मंगलबार, आश्विन ०६, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवा पत्रकारहरुको पहलमा सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले अनलाईन प्रबिधिको माध्यमबाट ‘विश्वसंँग उदयपुरलाइ जोड्ने’ अभियान अन्तर्गत बिभिन्न समाचार, सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
प्रकाशक/कार्यकारी सम्पादक :मनोज श्रेष्ठ
सम्पादक :चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क:नारायण श्रेष्ठ /सुशिला श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२