पब्लिक समाचार

३ हप्ता अगाडि / १०६  पटक हेरिएको

बुधवार,अशोज २१,२०७७।
नायिका तमन्ना भाटियालाई कोरोना संक्रमण पुष्टी भएको छ । हैदरावादमा एक वेव सिरिजको छायांकनका क्रममा उनलाई कोरोना संक्रमण भएको हो ।२ दिन अगाडि उनलाई कोरोनाको सामान्य लक्षण देखिएको थियो । यसपछि, उनले कोरोना टेष्ट गरेकी थिइन् । जसमा रिपोर्ट पोजिटिभ आएको हो । यसअघि उनको माता–पितामा पनि कोरोना संक्रमण देखिएको थियो ।

कोरोना संक्रमण भएपछि तमन्नालाई बैंग्लुरुको एक प्राइभेट अस्पतालमा भर्ना गरिएको छ । कोरोना विशेषज्ञको टिम उनको उपचारमा संलग्न रहेको भारतीय मिडियाले बताएका छन् ।साउथकी लोकप्रिय नायिका तमन्ना चलचित्र ‘सीटीमार’को छायांकनका लागि प्रतिक्षा गरिरहेकी थिइन् ।

बुधबार, आश्विन २१, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवा पत्रकारहरुको पहलमा सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले अनलाईन प्रबिधिको माध्यमबाट ‘विश्वसंँग उदयपुरलाइ जोड्ने’ अभियान अन्तर्गत बिभिन्न समाचार, सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
प्रकाशक/कार्यकारी सम्पादक :मनोज श्रेष्ठ
सम्पादक :चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क:नारायण श्रेष्ठ /सुशिला श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२