पब्लिक समाचार

२ हप्ता अगाडि / ८१  पटक हेरिएको

शुक्रबार,अशोज ३०,२०७७
चाड पर्वमा गरिने सप्तरी प्रशासनले अनुगमन बढाएको छ। जिल्ला प्रशासन कार्यालयले मंगलबारदेखि जिल्लाका मुख्य मुख्य व्यापारिक केन्द्रमा अनुगमन सुरु गर्दै आएको थियो।अनुगमन क्रममा चिसो पेय पदार्थ, प्याकेटका खाद्य पदार्थ र जुस लगायतमा म्याद नाघेको फेला पारेको थियो। म्याद नाघेका वस्तु डिलर, थोक पसल र खुद्रा पसलममा भेटिएका थिए। बजार अनुगमनबाट फेला परेका लाखौँ मूल्य बराबरका अखाद्य वस्तु नष्ट गरिएको छ।

अहिले सप्तरीको बजारमा म्याद गुज्रेका वियर, चिसो पेय पदार्थ र खाद्य बस्तुको बिक्रि बढेसँगै अनुगमन टोलीको निगरानी समेत बढेको छ ।
बजारमा खुलेआम अखाद्य बस्तु बिक्रि बितरण भइरहेको गुनासो आएपछि संयुक्त बजार अनुगमन टोलीले केही दिन यता थालेको बजार अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद गुज्रेका तथा अखाद्य बस्तु फेला पार्दै नष्ट गर्दैछ ।

अनुगमनका क्रममा म्याद गुज्रिएका तथा अखाद्य बस्तुले स्वास्थ्यमा पार्ने गम्भिर असरबारे पसलेलाई सम्झाउनुका साथै पसलमा मुल्य सूची चुस्त, दुरुस्त राख्न, खाद्यान्न प्याक गर्दा मुल्य र उपभोक्ता मिति राखेर मात्र बिक्रि गर्ने लगायतका खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख सुरेश सिंहले निर्देशन समेत दिनु भयो

शुक्रबार, आश्विन ३०, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवा पत्रकारहरुको पहलमा सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले अनलाईन प्रबिधिको माध्यमबाट ‘विश्वसंँग उदयपुरलाइ जोड्ने’ अभियान अन्तर्गत बिभिन्न समाचार, सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
प्रकाशक/कार्यकारी सम्पादक :मनोज श्रेष्ठ
सम्पादक :चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क:नारायण श्रेष्ठ /सुशिला श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२