पब्लिक समाचार

१ हप्ता अगाडि / १८०  पटक हेरिएको

शनिबार, कार्तिक १, २०७७
खोटाङमा गाँ*जा तथा सु*र्ती प्रशोधन एबं विक्रीवितरणमा संलग्न दुई युवा पक्राउ परेका छन् ।घरैमा गाँजा तथा सु*र्ती प्रशोधन गरेर अ*वैध विक्री वितरण गर्दै आएको सूचनाका आधारमा गाँ*जा प्रशोधन गर्ने मेसिन, गाँ*जा*को धुलो, प्याक गरिएको तयारी अवस्थाको सु*र्ती, सु*र्ती प्याक गर्न प्रयोग हुने कच्चा पदार्थ सहित २१ वर्षीय सुवास राई र २३ वर्षका अविन नेपालीलाई प्रहरीले प*क्रा*उ गरेको हो ।प*क्रा*उ परेका राई र नेपालीलाई अवैध ला*गूऔ*षध तथा सु*र्ती सहित प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । उनीहरु विरुद्ध ला*गूऔ*षध र राजस्व तथा करछली अन्तरगतको कारबाही प्रकृया अघि बढाइएको डिएसपी चिमरियाले बताए ।

शनिबार, कार्तिक ०१, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवा पत्रकारहरुको पहलमा सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले अनलाईन प्रबिधिको माध्यमबाट ‘विश्वसंँग उदयपुरलाइ जोड्ने’ अभियान अन्तर्गत बिभिन्न समाचार, सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
प्रकाशक/कार्यकारी सम्पादक :मनोज श्रेष्ठ
सम्पादक :चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क:नारायण श्रेष्ठ /सुशिला श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२