पब्लिक समाचार

१ हप्ता अगाडि / ११५  पटक हेरिएको

शनिबार,कार्तिक १,२०७७
उदयपुरमा जिल्ला अदालतको नयाँ आधुनिक भवन बन्ने भएको छ। पुरानो भवन साँघुरो भएपछि नयाँ भवनको लागि पीडितमैत्री, बालमैत्री, अपाङ्गमैत्री, थुनुवा विश्राम कक्ष र सेवाग्राहीका लागि पर्याप्त विश्राम कक्ष रहने गरी स्टिमेट बनाइने श्रेष्तेदार धनबहादुर कार्कीले जानकारी दिए । अदालतको स्वामित्वमा रहको १२ कठ्ठा आठ धुर क्षेत्रफलमा सो भवनबन्न लागेको हो

अदालतले नयाँ भवनमा बालबालिकालाई लक्षित गरी एक बाल इजलाससहित पाँच वटा इजलास रहने गरी निर्माण सुरु गर्न लागेको र तीन बर्ष भित्र २०८० जेठ ३० गते सम्ममा निर्माण कार्य सम्पन्न गर्ने गरी असार ९ गते सम्झौता भएको छ भवनको निर्माण कार्यको जिम्वेवारी सिएम÷कृष्णलक्ष्मी जेभि काठमाण्डौँले लिएको छ ।जिल्ला अदालतको नयाँ आधुनिक भवन शनिबार न्यायाधिश प्रकाशमान सिंह राउतले शिलान्यास गर्नुभएको थियो ।

शनिबार, कार्तिक ०१, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवा पत्रकारहरुको पहलमा सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले अनलाईन प्रबिधिको माध्यमबाट ‘विश्वसंँग उदयपुरलाइ जोड्ने’ अभियान अन्तर्गत बिभिन्न समाचार, सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
प्रकाशक/कार्यकारी सम्पादक :मनोज श्रेष्ठ
सम्पादक :चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क:नारायण श्रेष्ठ /सुशिला श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२