पब्लिक समाचार

१ महिना अगाडि / ७२  पटक हेरिएको

कलाकार शिवहरी पौडेललाई मातृशोक परेको छ । पौडेलको आमाको निधनको बारेमा अर्की कलाकार दिपाश्री निरौलाले सामाजिक सञ्जालमा स्टटास लेखेकी छन् ।पौडेलको आमाको एक सय बर्षको उमेरमा निधन भएको दिपाले उल्लेख गरेकी छन् । उनले फेसवुकमा लेखेकी छन्, १०० सम्म आमा ले सन्तान लाई माया अनि दाई ले आमा भन्न पाउनु भो , मन त भारी हुन्छ त्यो पि’डा मलाई नी थाहा छ तर मनलाई बुझाउनु पर्छ दाई ।।भावपूर्ण श्रद्धांजली आमा को आत्माले शान्ती पाओस ।कलाकार पौड्यालले आफूले आमाका लागि गर्नुपर्ने कर्तव्य पुरा गरेँ या गरिनँ भन्दै सय बर्षसम्म परिवारलाई संरक्षण दिएकी आमालाई बचाउन नसकेको भन्दै माफी पनि मागेका छन् ।

पौडल फेसवुकमा लेख्छन्, दुखद् खवर लेख्न वाध्य भएं आमा । एउटा छोराले गर्ने कर्तव्य मैले गरेंकी गरिंन मलाई थाहा छैन आमा । १०० वर्षसम्म आफ्ना परिवारलाई संरक्षण दिनुभो, त्यस्पछि हजुरलाई वचाउन सकिएन आमा, मलाई माफ गर्नुहोला ।

सोमबार, कार्तिक ०३, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवा पत्रकारहरुको पहलमा सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले अनलाईन प्रबिधिको माध्यमबाट ‘विश्वसंँग उदयपुरलाइ जोड्ने’ अभियान अन्तर्गत बिभिन्न समाचार, सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
प्रकाशक/कार्यकारी सम्पादक :मनोज श्रेष्ठ
सम्पादक :चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क:नारायण श्रेष्ठ /सुशिला श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२