पब्लिक समाचार

१ महिना अगाडि / १३३  पटक हेरिएको

सोमवार, कार्तिक ३,२०७७
सवारी दुर्घटना बढेपछी प्रहरीले सिद्धिचरण लोकमार्गमा रातीको समयमा सवारी चलाउन रोक लगाएको छ । ५ बजे साझ देखी बिहान ४ वजे सम्म उक्त सडक खण्डमा कुनै पनि सवारी साधन संचालन गर्न पाईने छैन ।स्कारपियो दुर्घटना मा सात जना को मृ*त्यु भए संगै प्रहरीले सोमबार देखी लागु हुने गरी उक्त निर्णय गरेको हो ।रातीको समयमा बढी दुर्घटना हुने गरेको ले साझ ५ बजे देखी बिहान ४ वजे सम्म लोकमार्ग मा आवगमन पुरै बन्द गरीएको कटारी नगरपालीकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ ले बताउनु भयो ।धेरै दुर्घटना हुन थाले पछि स्थानीय बासीन्दा ,ब्यापारी र नगरपालीकाको आग्रहमा लोकमार्गमा सवारी आवगमन निषेध गरीएको कटारी ट्राफिक इन्चार्ज दिपक कोइराला ले बताए ।

सोमबार, कार्तिक ०३, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवा पत्रकारहरुको पहलमा सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले अनलाईन प्रबिधिको माध्यमबाट ‘विश्वसंँग उदयपुरलाइ जोड्ने’ अभियान अन्तर्गत बिभिन्न समाचार, सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
प्रकाशक/कार्यकारी सम्पादक :मनोज श्रेष्ठ
सम्पादक :चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क:नारायण श्रेष्ठ /सुशिला श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२