पब्लिक समाचार

१ महिना अगाडि / ९९  पटक हेरिएको

बुधबार,कार्तिक ५ ,२०७७
धनगढीमा प्रहरी सहायक निरिक्षक (असई) र प्रहरी जवानको ज्यान लिएको अभियोगमा पक्राउ परेकाहरुलाई प्रहरीले सार्वजनिक गरेकोछ । जिल्ला प्रहरी कार्यालय कैलालीले मंगलबार पत्रकार सम्मेलन गर्दै घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका ७ जनालाई सार्वजनिक गरेको हो । अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको ज्यान लिएको घटनामा संलग्न भएको आरोप लागेका मध्य ७ जनालाई सार्वजनिक गरिएको हो ।

सार्वजनिक गरिएकाहरुमा रोहित राना, राजेन्द्र राना, सुरेश राना, राजकुमार राना, रामनिवास राना, दलराम राना, रामगोपाल राना रहेका छन्‌ ।उनीहरुले नेपालबाट भारत सामान त स्क री गर्दा प्रहरीले अवरोध सिर्जना गरेपछि प्रहरीको ज्यान लिएको बताएका छन्‌ । तस्बिर दिनेश खबरवाट लिइएको हो ।

बुधबार, कार्तिक ०५, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवा पत्रकारहरुको पहलमा सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले अनलाईन प्रबिधिको माध्यमबाट ‘विश्वसंँग उदयपुरलाइ जोड्ने’ अभियान अन्तर्गत बिभिन्न समाचार, सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
प्रकाशक/कार्यकारी सम्पादक :मनोज श्रेष्ठ
सम्पादक :चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क:नारायण श्रेष्ठ /सुशिला श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२