पब्लिक समाचार

१ महिना अगाडि / ८२  पटक हेरिएको

बुधबार,कार्तिक ५ ,२०७७
मेयर, प्रमुख प्रशासकिय अधिकृत र शिक्षा शाखा प्रमुखलाई कोरोना भाईरस पुष्टि भएसँगै कटारी नगरपालिकाका अत्यावश्यक सेवा वाहेक सबै कामहरु ठप्प भएका छन् । उपप्रमुख भिमकुमारी राउतले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै कात्तिक ४ गतेदेखि कार्यालय र मातहतका कार्यालयका शाखाहरुबाट सम्पादन गरिने अत्यावश्यक सेवा (दमकल, फोहोरमैलाको गाडी, नगर प्रहरी, स्वास्थ्य सेवा) वाहेक दैनिक सञ्चालन हुने सेवाहरु कात्तिक १५ गतेसम्म बन्द हुने जनाइएको छ ।संक्रमण थप फैलन सक्ने ख*तरा रहेकाले नियन्त्रणका लागि कार्यालयका कामकाज बन्द गर्नु परेको उनले बताएकी छिन् । विज्ञप्तिमा पोजेटिभ देखिएका व्यक्तिहरुसँग सम्र्पकमा रहेका सबैलाई होम क्वारेन्टाईनमा बसिदिन र स्वास्थ्य सम्बन्धि समस्या देखिएमा नजिकको स्वास्थ्यचौकीमा सम्र्पक गरि सुरक्षित रहन अनुरोध गरिएको छ ।

बुधबार, कार्तिक ०५, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवा पत्रकारहरुको पहलमा सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले अनलाईन प्रबिधिको माध्यमबाट ‘विश्वसंँग उदयपुरलाइ जोड्ने’ अभियान अन्तर्गत बिभिन्न समाचार, सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
प्रकाशक/कार्यकारी सम्पादक :मनोज श्रेष्ठ
सम्पादक :चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क:नारायण श्रेष्ठ /सुशिला श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२