पब्लिक समाचार

४ महिना अगाडि / ३७६  पटक हेरिएको

बर्षौँदेखि
मलामी कमाउन हिँडेको म
मलामी विना पनि
घाट जान’ पर्दो रहेछ
भन्ने थाहा भो
मर्ने डर र
बाँच्ने रहर
कति ह’ँदो रहेछ
भन्ने थाहा भो
हावाबाट बाँचेको मान्छेले
हावासँग पनि बच्न पर्दो हरेछ
भन्ने थाहा भो
नमःकार किन गर्ने
हाच्छ्य“ँ गर्दा सरी किन
भन्ने थाहा भो
हामीले देखेको शक्तिशाली
भन्दा पनि अ? क’नै
शक्तिशाली ह’ँदो रहेछ
भन्ने थाहा भो
मान्छेलाई पनि महिनौ
थ’न्न सकिने रहेछ
भन्ने थाहा भो
धेरै क’रा थाहा भो
जसतो कि
लकडाउन, क्वारेन्टीन, होमआइस’लेसन
पिसिआर, सोसलडिःटेन, सेनीटाईजर, माक्स
आदि

गोठकृष्ण ठकुरी उदयपुर।

शुक्रबार, कार्तिक २१, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

जागरुक युवा पत्रकारहरुको सक्रियतामा  सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले नेपाली भाषाको   बिभिन्न समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका , सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

 

 

 

 

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
सूचना विभाग दर्ता नम्बर :२३११/०७७-७८
प्रकाशक: राजकुमार श्रेष्ठ
सम्पादक  : चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क : तेजनारायण श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२