पब्लिक समाचार

२ हप्ता अगाडि / ७८  पटक हेरिएको

मंगलबार,कार्तिक २५,२०७७
धार्मिक एवम् पर्यटकीय भोजपुरको टेम्के डाँडामा टेम्के भ्यु टावरको हिजो एक समारोहबीच १ नम्बर प्रदेशका मुख्य मन्त्री शेर धन राइले शिलान्यास गर्नु भएको छ ।प्रदेशकै महत्वपूर्ण यो टावर समयमै गुणस्तरिय ढंगबाट निर्माण सम्पन्न हुने कुराको आस्वासन समेत दिनुभएको छ
सहरी विकास तथा भवन कार्यालयका अनुसार १३ करोड ६२ लाख ८१ हजार लागतमा निर्माण हुने भ्यु टावर पाँच वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएको छ।

पर्यटन विकासमा टेवा पुरयाउन उदस्यले भोजपुरको टेम्के डाँडामा टेम्के भ्यु टावरको निर्माण गर्न लागिएको प्रदेशका मुख्य मन्त्री शेर धन राइले वताउँदै भोजपुरमा भ्यु टावर निर्माण गरिन लाग्नु निकै खुशको कुरा रहेको बताउनु भयो। भोजपुरको टेम्के डाँडामा पर्यटकहरुको आगमन संख्या वढाउन सहायता प्रदान गर्ने समेत वताउनुभयो । टेम्के भ्यु टावर आर एन्ड सी कुन्सालिङले कम्पनीले निर्माण गर्ने र उक्त भ्यु टावर विसं २०८२ जेठ मसान्तसम्म बनाइसक्ने बताइएको छ।

मंगलबार, कार्तिक २५, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवा पत्रकारहरुको पहलमा सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले अनलाईन प्रबिधिको माध्यमबाट ‘विश्वसंँग उदयपुरलाइ जोड्ने’ अभियान अन्तर्गत बिभिन्न समाचार, सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
प्रकाशक/कार्यकारी सम्पादक :मनोज श्रेष्ठ
सम्पादक :चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क:नारायण श्रेष्ठ /सुशिला श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२