पब्लिक समाचार

५ दिन अगाडि / ९२  पटक हेरिएको

शुक्रबार,मंसिर ५,२०७७
सिरहामा असक्त अपाङ्गता भएकाहरूका लागि सहायक सामग्री सहयोग प्रदान गरिएको छ। सहजरूपमा हिडडुल गर्न सजिलो बनाउने मानवीय कार्यका लागि हिजो सिरहाको लाहानमा अपाङ्ग पुनर्स्थापना केन्द्रको आयोजना र लहान नपा वडा न.७ को सहयोगमा ७ जना अपांगता भएका व्यक्तिलाई विभिन्न सहायक सामग्री वितरण गरिएको हो। जसमा १४ जनालाई ह्विलचियर, १० जनालाई ट्राइसाइकल लगायत अन्य १३ जनालाई सेतोछडी, वाकर र वैशाखी वितरण गरिएको थियो कार्यक्रमा ईलाका प्रशासन कार्यलय लहानका प्रमुख गणेश चन्द्र मिश्र राजपाका राकेश कुमार झा ,मोहम्मद आलम ,गोपाल गुप्ता,लहान ७ का वडा अध्यक्ष राकेश रोशन गुप्ता ,लगायत समाजसेवी ,संचारकर्मी तथा सर्वसाधारणहरुको उपस्तिथी रहेको थियो।

शुक्रबार, मंसिर ०५, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवा पत्रकारहरुको पहलमा सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले अनलाईन प्रबिधिको माध्यमबाट ‘विश्वसंँग उदयपुरलाइ जोड्ने’ अभियान अन्तर्गत बिभिन्न समाचार, सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
प्रकाशक/कार्यकारी सम्पादक :मनोज श्रेष्ठ
सम्पादक :चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क:नारायण श्रेष्ठ /सुशिला श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२