पब्लिक समाचार

६ महिना अगाडि / १७५  पटक हेरिएको

शुक्रबार,मंसिर ५,२०७७
चाडबारको मौका छोप्दै ओसारपसार गरिरहेको एक लागुऔषध कारोबारीलाइ सिरहा प्रहरीले लागु औषध सहित एक जनालाई पक्राउ गरेका छन्। ।ईलाका प्रहरी कार्यलय लहान बाट खटिएको प्रहरी गस्ति टोलीले लहान न.पा.३ बस्ने बर्ष १९ को प्रमानन्द गुप्तालाई भारी मात्रामा लागु औषध ओसारीरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।चेकजाँच गर्ने क्रममा गुप्ता को साथबाट फे*ना*र्गन ४७ एम्पुल, डा*ई*जे*ल्याप- ४७ एम्पुल र नो*र्फि*न-४७ एम्पुल बरामद गरको हो गुप्तालाई कार्बाहीको लागी ईलाका प्रहरी कार्यलय लहान सिरहामा ल्याई राखेको र घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।

शुक्रबार, मंसिर ०५, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

जागरुक युवा पत्रकारहरुको सक्रियतामा  सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले नेपाली भाषाको   बिभिन्न समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका , सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

 

 

 

 

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
सूचना विभाग दर्ता नम्बर :२३११/०७७-७८
प्रकाशक: राजकुमार श्रेष्ठ
सम्पादक  : चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क : तेजनारायण श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२