पब्लिक समाचार

५ दिन अगाडि / ९४  पटक हेरिएको

शुक्रबार,मंसिर ५,२०७७
मिति २०७७ शुक्रबार,मंसिर ४ गते प्रयास हेल्बेटास नेपालको आर्थिक सहयोगमा बेलका नगरपालिकाद्वारा कृषकहरुलाई ७५ प्रतिशत अनुदान सहयोगमा कृषि तथा पशु पंक्षि सामाग्री बितरण गरेको छ। बेलका नगरपालिकाका नगर उप प्रमुख राज कुमारी चौधरीको नेतृत्वमा मंसिर ३ र ४ गते कृषि सामाग्री किसानहरुलाई वितरण गरिएको हो।कार्यक्रममा दाना बनाउने मेसिन र दाना पिस्ने मेसिन ६ सेट ,डिजीटल तराजु ४० सेट र बन्ध्याकरण गर्ने मेसिन २० सेट बितरण गरेको हो।नगरपालिकाको पशु ,पंक्षि तथा मत्स्य बिकास शाखाले किसानहरुलाई सो सामाग्री बितरण गरेको शाखा प्रमुख पुष्प बुढाथोकीले बताए ।

शुक्रबार, मंसिर ०५, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवा पत्रकारहरुको पहलमा सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले अनलाईन प्रबिधिको माध्यमबाट ‘विश्वसंँग उदयपुरलाइ जोड्ने’ अभियान अन्तर्गत बिभिन्न समाचार, सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
प्रकाशक/कार्यकारी सम्पादक :मनोज श्रेष्ठ
सम्पादक :चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क:नारायण श्रेष्ठ /सुशिला श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२