पब्लिक समाचार

६ महिना अगाडि / २०९  पटक हेरिएको

शुक्रबार,मंसिर ५,२०७७
लोक आस्था, विश्वास र श्रद्धाको महापर्व छठ यसपालि उदयपुर जिल्लामा सर्वसाधारणलाई कोरोना महामारीका बेला सकभर घरमै पर्व मनाउन अपिल गरिएपनि धेरै जसो भक्तजनहरु सामाजिक दूरी कायम गरि त्रियुगा नदिमै छठ पुजा गर्न तयारीमा छन् ।सबै खाले खोला,नदीमा भेला न हुन घोषणा गरेपछि यो बर्ष कतिपय भक्तजनहरु घरमै बसेर पनि छठ मान्ने तयारीमा जुटेका छन ।कोरोना संक्रमण फैलदै गएपछि त्यस बाट सुरक्षीत रहन खोला नदीनाला र ताल तलैया गएर छठ पुजा नगर्न पुजा समितीले आग्रह गरेपछी यो बर्ष कतिपय भक्तजनहरुले घरमै बसेर छठ पुजा गर्न लागेका हुन ।

पुजा समिती्का अधक्ष्य राहुल यादबले यो बर्ष नदी नालामा छठ पुजा नगर्न आग्रह गरे संगै धेरै जसो भक्तजनबाट घरमै बसेर पुजा गर्न लागेको बताए । तिहार अगाडी नै डिसिसिएमसीले नदीनाला र तालतलैयामा मंसिर ५ र ६ गते समुहमा भेला न हुन र सास्कृतिक कार्याक्रम गर्न रोक लगाएपछि उदयपुरको त्रियुगा नदि सुनसान रहेको छ ।स्थानिय सर्दालु ललित साहले कोरोनाको महामारीका बेला सकभर घरमै पर्व मनाउन दुर्गा टोल बासीहरुमा अनुरोध गरेको छ

शुक्रबार, मंसिर ०५, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

जागरुक युवा पत्रकारहरुको सक्रियतामा  सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले नेपाली भाषाको   बिभिन्न समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका , सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

 

 

 

 

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
सूचना विभाग दर्ता नम्बर :२३११/०७७-७८
प्रकाशक: राजकुमार श्रेष्ठ
सम्पादक  : चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क : तेजनारायण श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२