पब्लिक समाचार

२ महिना अगाडि / ८९  पटक हेरिएको

मङ्लबार, मंसिर ९,२०७७
सोमबार उदयपुरको कटारी बाट दुइ जना भरुवा बन्दुक सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा कटारी नगरपालिका वडा न. ७ मर्जेतपुर बस्ने वर्ष ३० को रुद्र बहादुर तामाङ र सोही ठाउँका बर्ष ३४ को कृष्ण बहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।उनीहरुलाइ इलाका प्रहरी कार्यालय कटारीबाट खटीगएको प्रहरी टोलीले बिषेश सुराकीको आधारमा करिव मध्यान्नको १२ बजेको समयमा पक्राउ गरीएको जनाएको छ । उनीहरुमाथी थप अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ ।

मंगलबार, मंसिर ०९, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवा पत्रकारहरुको पहलमा सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले अनलाईन प्रबिधिको माध्यमबाट ‘विश्वसंँग उदयपुरलाइ जोड्ने’ अभियान अन्तर्गत बिभिन्न समाचार, सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
प्रकाशक: राजकुमार श्रेष्ठ
सम्पादक  : चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क : तेजनारायण श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२