पब्लिक समाचार

२ महिना अगाडि / १३१  पटक हेरिएको

मङ्लबार, मंसिर ९,२०७७
पोखरामा हिजो सोमबार दिउसो प्याराग्लाइडिङ दुर्घटना हुँदा एकको मृ*त्यु भएको छ भने एक गम्भीर घा*इते भएका छन् । प्रहरीका अनुसार मृ*त्यु हुनेमा प्याराग्लाइडिङका चालक ३८ वर्षीय राजु गैरे नेपाली रहेका छन् ।

त्यस्तै गम्भीर घा*इते हुनेमा यात्रु काठमाडौं बुढानिलकण्ठ नगरपालिका-२ की २८ वर्षीया शीला श्रेष्ठ रहेकी छन् । उनलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

दु*र्घ*ट*नामा परि गम्भीर घाइते भएका चालक नेपालीको उपचारको क्रममा मेट्रो सिटी अस्पतालमा मृ*त्यु भएको प्रहरीको भनाइ छ । प्यारग्लाइििडङ करिब २ किलोमिटरबाट खसेको हुनसक्ने अनुमान गरिएको छ । उनीहरु क्याम चोक भन्ने ठाउँमा एक्कासी खसेका थिए । घटनाको सम्बन्धमा अनूशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मंगलबार, मंसिर ०९, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवा पत्रकारहरुको पहलमा सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले अनलाईन प्रबिधिको माध्यमबाट ‘विश्वसंँग उदयपुरलाइ जोड्ने’ अभियान अन्तर्गत बिभिन्न समाचार, सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
प्रकाशक: राजकुमार श्रेष्ठ
सम्पादक  : चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क : तेजनारायण श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२