१६ पुस २०७७,बिहीबार
गोठकृष्ण ठकुरी उदयपुर
गजल
तिम्रो लागि तारा झार्छु भनेको मानेन .
खैन, चुरोट , सबै बार्छु भनेको मानेन .
तिम्रो लागि जे पनि गर्न सक्छ’ माग
अहिले यहाँ पानी पार्छु’ भनेको मानेन .
मनग्य माया गर्छु ’ नि कःतो क’रो ग¥या
चाहियो भन ज्यान मार्छु भनेको मानेन .
जिस्कियौ पनि चल्यौँ पनि हास्यौ पनि
तिम्रै दिलमा डेरा सर्छु ’ भनेको मानेने
प्रकटलाई चाहिँ कसरी हुन्छ भनिन उनले
गोठले त आउ खोला तार्छु ’ भनेको मानेन