पब्लिक समाचार

४ महिना अगाडि / २८७  पटक हेरिएको

१६ पुस २०७७,बिहीबार
गोठकृष्ण ठकुरी उदयपुर
गजल
तिम्रो लागि तारा झार्छु भनेको मानेन .
खैन, चुरोट , सबै बार्छु भनेको मानेन .

तिम्रो लागि जे पनि गर्न सक्छ’ माग
अहिले यहाँ पानी पार्छु’ भनेको मानेन .

मनग्य माया गर्छु ’ नि कःतो क’रो ग¥या
चाहियो भन ज्यान मार्छु भनेको मानेन .

जिस्कियौ पनि चल्यौँ पनि हास्यौ पनि
तिम्रै दिलमा डेरा सर्छु ’ भनेको मानेने

प्रकटलाई चाहिँ कसरी हुन्छ भनिन उनले
गोठले त आउ खोला तार्छु ’ भनेको मानेन

बिहिबार, पौष १६, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

जागरुक युवा पत्रकारहरुको सक्रियतामा  सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले नेपाली भाषाको   बिभिन्न समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका , सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

 

 

 

 

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
सूचना विभाग दर्ता नम्बर :२३११/०७७-७८
प्रकाशक: राजकुमार श्रेष्ठ
सम्पादक  : चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क : तेजनारायण श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२