शनिवार २५ पुष २०७७
चलचीत्र केजीएफ २ केजीएफ च्यापटर २० को टिजर सार्वजनीक भएको छ । दुई दिन अघी जनवरी–७ तारीकमा सार्वजनीक भएको टिजरले दुईदिनमा ८ करोड भन्दा बढी भ्युज र ५ मिलियन भन्दा बढी लाइक कमाउन सफल भएको छ । साउथ स्टार यश अभिनित चलचित्र केजीएफ ले धेरैको मन जीतेको थियो । यशको जन्मदीनमा सार्वजनिक भएको टिजरले यूटुममा सबै भन्दा छोटो समयमा १० लाख लाइक कमाउन सफल बनेको छ । यो टिजर नेपाल र भारतको यूटवको ट्रेन्डीङको पहिलो नम्बरमा रहेको छ ।