पब्लिक समाचार

२ हप्ता अगाडि / २८  पटक हेरिएको

शनिवार २५ पुष २०७७
चलचीत्र केजीएफ २ केजीएफ च्यापटर २० को टिजर सार्वजनीक भएको छ । दुई दिन अघी जनवरी–७ तारीकमा सार्वजनीक भएको टिजरले दुईदिनमा ८ करोड भन्दा बढी भ्युज र ५ मिलियन भन्दा बढी लाइक कमाउन सफल भएको छ । साउथ स्टार यश अभिनित चलचित्र केजीएफ ले धेरैको मन जीतेको थियो । यशको जन्मदीनमा सार्वजनिक भएको टिजरले यूटुममा सबै भन्दा छोटो समयमा १० लाख लाइक कमाउन सफल बनेको छ । यो टिजर नेपाल र भारतको यूटवको ट्रेन्डीङको पहिलो नम्बरमा रहेको छ ।

शनिबार, पौष २५, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवा पत्रकारहरुको पहलमा सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले अनलाईन प्रबिधिको माध्यमबाट ‘विश्वसंँग उदयपुरलाइ जोड्ने’ अभियान अन्तर्गत बिभिन्न समाचार, सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
प्रकाशक: राजकुमार श्रेष्ठ
सम्पादक  : चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क : तेजनारायण श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२