मङ्लबार,पुस २८,२०७७
मोरङका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत ला-गुऔ-षध ब्रा-उ-सु-गर सहित ४ जना प-क्राउ परेका छन् । बिशेष सूचनाको आधारमा ला-गु-औ-षध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर महानगरपालिका-१० बाट २ जना तथा ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले २ जनालाई प-क्रा-उ गरेको हो । ला-गु-औ-ष-ध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले आईतवार बेलुका साँढे ६ बजे ४ ग्राम ४९० मिलिग्राम ला-गु-औ-ष-ध ब्रा-उ-न-सुगर सहित हनुमाननगर कंकालिनी नगरपालिका-६ का २२ बर्षीय धर्मेन्द्र रजक र भारतिय नागरीक २२ बर्षीय मोहम्बद अफरोजलाई प-क्रा-उ गरेको हो । यसैगरी ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले आईतवार बेलुका साँढे ७ बजे रतुवामाई नगरपालिका-१० का २७ बर्षीय धजिन्द्र भट्टराई र मिक्लाजुङ गाउँपालिका-३ की २० बर्षीया कबिता लिम्बुलाई १४ ग्राम ला-गू-औ-षध ब्रा-उ-न-सु-गर सहित प-क्रा-उ गरेको हो । ला-गु-औ-ष-ध सहित प-क्रा-उ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरीरहेको छ ।