मङ्लबार,पुस २८,२०७७
काठमाण्डौ-पृथ्वी जयन्ती मनाउन भेला भएका प्रदर्शनकारी माथि प्रहरीले बल प्रयोग गरेको छ ।हिजो पुस २७ गते पृथ्वी जयन्ती मनाउन काठमाडौंको भद्रकालीमा भेला भएका प्रदर्शनकारी माथि प्रहरीले बल प्रयोग गरेको हो ।घटनामा एक महिला घा’इ ते भएकी छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको हो । घा’इ ते ती महिलालाई प्रहरीकै भ्यानमा राखी उपचारका लागि अस्पताल लगिएको छ ।

मंगलबार, पौष २८, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवा पत्रकारहरुको पहलमा सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले अनलाईन प्रबिधिको माध्यमबाट ‘विश्वसंँग उदयपुरलाइ जोड्ने’ अभियान अन्तर्गत बिभिन्न समाचार, सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
प्रकाशक: राजकुमार श्रेष्ठ
सम्पादक  : चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क : तेजनारायण श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२