बुधवार, २९ पुष, २०७७
काठमाडौं-सामाजिक सञ्जाल फेसबुकमार्फत् यौ*न दु*र्व्य*वहार गरेको आरोपमा प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसका एक प्राध्यापक प*क्राउ परेका छन्।आरआर क्याम्पसका प्राध्यापक ४५ वर्षीय विष्णुप्रसाद आचार्य यौ*न हिँ*सा*को आरोपमा प्रहरीले प*क्रा*उ गरेको हो ।सामाजिक सञ्जालमार्फत आरआर क्याम्पसमा अध्ययनरत एक छात्रालाई यौ*न हिँ*सा गरेको आरोपमा प्रहरीले प्राध्यापक आचार्यलाई कलेजबाटै पक्राउ गरेको हो ।आरआर क्याम्पसमा अध्ययनरत एक छात्रालाई यौ*न हिँ*सा गरेको आरोपमा उनलाई प*क्रा*उ गरेको जिल्ला प्रहरी कार्यालय काठमाडौंले जनाएको छ ।प्राध्यापक आचार्यलाई नियन्त्रणमा लिएर अभद्र व्यवहारसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बुधबार, पौष २९, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

उदयपुरका जागरुक युवा पत्रकारहरुको पहलमा सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले अनलाईन प्रबिधिको माध्यमबाट ‘विश्वसंँग उदयपुरलाइ जोड्ने’ अभियान अन्तर्गत बिभिन्न समाचार, सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
प्रकाशक: राजकुमार श्रेष्ठ
सम्पादक  : चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क : तेजनारायण श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२