पब्लिक समाचार

१ महिना अगाडि / ७६  पटक हेरिएको

४ माघ २०७७, आइतवार
उदयपुर-नेपाली काङ्ग्रेस उदयपुरले शनिवार गाईघाटमा मोटरसाईकल र्याली गर्दै संसद विघटन र भ्रष्टाचारको विरुद्ध विरोध गरेको छ । गाईघाटमा दिउसो र्याली गर्दै विरोध जनाएको हो । गाईघाटस्थित कार्यालयबाट सुरु मोटरसाइकल र्याली गाईघाट क्षेत्र परिक्रमा पछि मुख्यचौकमा कोणसभा भएको थियो। करिव अढाईसय मोटरसाइकल र्यालिमा थिए ।

आइतबार, माघ ०४, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

जागरुक युवा पत्रकारहरुको सक्रियतामा  सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले नेपाली भाषाको   बिभिन्न समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका , सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

 

 

 

 

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
सूचना विभाग दर्ता नम्बर :२३११/०७७-७८
प्रकाशक: राजकुमार श्रेष्ठ
सम्पादक  : चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क : तेजनारायण श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२