पब्लिक समाचार

१ महिना अगाडि / ६६  पटक हेरिएको

आइतवार,४ माघ २०७७
चितवन-चितवन चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिंगे गैंडाको मर्ने क्रम बढेको छ। चितवन राष्ट्रिय निकुञ्जमा यस आर्थिक वर्ष ०७७/७८ को छ महिनामा २० गैंडा मरेका छन्। यस आवको पुस मसान्तसम्ममा निकुञ्जमा मरेका २० गैंडामध्ये प्राकृतिक कारणले १६ वटा र शिकारीले मात्रै चार वटा गैंडा मारेका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले जानकारी दिए।एउटा गैंडा चुरेको घाँचबाट लडेर मृत्यु भएको हो। तीन वटा बच्चा गैंडा मरे। बाघको आक्रमण, भाले गैंडाले हानेर र माउ गैंडाबाट लामो समयसम्म छुट्टिएर बस्दा एक(एक वटा बच्चा गैंडा मरेको र बाँकी आठ वडा गैंडाहरु बुढो भएर मरेको उनको भनाइ छ।

आइतबार, माघ ०४, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

जागरुक युवा पत्रकारहरुको सक्रियतामा  सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले नेपाली भाषाको   बिभिन्न समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका , सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

 

 

 

 

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
सूचना विभाग दर्ता नम्बर :२३११/०७७-७८
प्रकाशक: राजकुमार श्रेष्ठ
सम्पादक  : चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क : तेजनारायण श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२