पब्लिक समाचार

३ हप्ता अगाडि / २०६  पटक हेरिएको

काठमाडौ,चैत १७ । सामजिक सञ्जालमा भाईरल भएकी एक संघर्षशिल महिला अब म्युजिक भिडियोमा पनि देखिएकि छिन्  । आफ्नो सन्तानलाई पिठ्युमा बोकेर विहानको ३ बजे देखि आफ्नो दैनिक काममा  लाग्ने महिलाका बारेमा युट्वब र  अन्य सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि उनी ह्वातै र्चचामा आएकि छिन् ।

श्रीमानले छाडेर गएपछि आफ्ना नाबालक सन्तानलाई हुर्काउन उनले गरेको यो संघर्ष निकै प्रेरणादायी छ । उनको त्यही संघर्षको कारण सबै देशबिदेसका नेपाली मनहरुको मनमा बस्न सफल बनिन् । अहिले उनलाई एउटा भिडियोमा अभिनय गर्ने मौलका मिलेको छ । म्युजिक भिडियोमा उनको काम अनुसारको भूमिका रहेको कलाकारहरुले बताए । उनलाई म्युजिक भिडियोमा पनि चिया बेच्ने महिलाकै रुपमा प्रस्तुत गरिएको छ ।

पछिल्लो समयमा उनले आफ्नो चर्चा देखेर आफै छक्क परेकी छिन् । म्युजिक भिडियोमा खेल्न अफर गर्दा सहर्ष स्वीकार गरेको भन्दै अन्य कलाकारहरुले पनि निकै र्चचा र प्रशंसा गरेको पाईन्छ ।

(भिडोयो सहित)

 

मंगलबार, चैत्र १७, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

जागरुक युवा पत्रकारहरुको सक्रियतामा  सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले नेपाली भाषाको   बिभिन्न समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका , सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

 

 

 

 

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
सूचना विभाग दर्ता नम्बर :२३११/०७७-७८
प्रकाशक: राजकुमार श्रेष्ठ
सम्पादक  : चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क : तेजनारायण श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२