पब्लिक समाचार

२ हप्ता अगाडि / १४२  पटक हेरिएको

                                                                                  ला’गला’गीबाट न’स्ट भएको घर

उदयपुर,चैत २२ । गर्मी महिना लागे संगै पहाडि क्षेत्रहरुमा बिषय गरि बन जंगलहरुमा आ’गो लाग्ने क्रम अझै जारीनै छ । यस्तै उदयपुरको रसुवा खोलाबाट सुरु भएको डढेलोले उदयपुरको रौतामाई गाउँपालिका–३ मा भार्लाबास जंगल क्षेत्रमा डढेलो पस्दा दुई घर ज’लेर नस्ट भएको छ । शनिबार रसुवा खोलाको जंगलमा लागेको डढे’लो गाउँ पस्दा स्थानीय टंकबहादुर नेपाली र छोरा उमेश नेपालीको घर जले’र नष्ट भएको ईलाका प्रहरी कार्यालय भुट्टारले जनाएको छ । घ’ट’नाका जानकारी प्राप्त हुनासाथ तत्काल प्रहरी खटाईएको ईप्रकाले जनाएको छ ।

जंगलको ड’ढे’लो त्यस क्षेत्रका लाफागाउँ, धर्मे, फार्से, पाकाना, सल्लेनी, सालघारी, मार्देखु, छेचुवा, बलिन्टार र कौसिका माध्यमिक बिधालय धर्मे पनि जोखिम पुर्ण रहेको बताएको छ । आवस्यक उपकरण र पानीको स्रोत नभएकै कारण आगो नियन्त्रण गर्न सकिएन, यसलाई समयमै नियत्रणमा नलिए अझै जोखिम बड्ने स्थानीयहरुले बताए ।

आ’गला’गीमा हुदा करिब १० लाख बराबर को क्षे’ती अनुमान गरेको जनाएको छ ।

आइतबार, चैत्र २२, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

जागरुक युवा पत्रकारहरुको सक्रियतामा  सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले नेपाली भाषाको   बिभिन्न समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका , सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

 

 

 

 

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
सूचना विभाग दर्ता नम्बर :२३११/०७७-७८
प्रकाशक: राजकुमार श्रेष्ठ
सम्पादक  : चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क : तेजनारायण श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२