पब्लिक समाचार

२ हप्ता अगाडि / ४०६  पटक हेरिएको

एजेन्सी । एउटा यतार्थ तितो समयल १९ वर्षकी किशोरीलाई एक युवाले फकाएर आफ्नो घरमा बोलाए । उनको नियत ठिक थिएन । उनले ति किशोरीलाई कर णी गरे । त्यतीमै मात्र उनी रोकिएनन् । अब त्यो घटना लुकाउन उनले गरेको प्रयास सुन्दा मुटु कहालिन्छ । उनले टाउको अल गग रे । सबै औंलाका नङ, र दाँत पनि अलगग रेर एउटा प्लाष्टिकमा राखे । टाउकोलाई पानीमा उ मा ले । बाँकी रहेको शवलाई पनि अलग अलग गरे ।

अलमाटी सहरको स्थानीय कपडा सिलाउने पसलमा काम गर्ने ती किशोरी हराएपछि खोजी गर्दै जाँदा यस्तो तथ्य फेला परेको हो । उनको आधा शव युवकको घरमा फेला परेपछि प्रहरीले थप अनुसन्धान सुरु गरेको हो । किशोरीका दाजु अलमात मुलिकोभले यो घटनाबारे मिडियालाई बताएका हुन् । प्रहरीले अनुसन्धानका क्रममा किशोरी हराउनुभन्दा अगाडि सामाजिक संजालमार्फत आ रो पीसँग सम्पर्कमा रहेको फेला पारे पछि अनुसन्धान उनी तर्फ मोडिएको थियो ।

तपाई कल्पना गर्नुस् उनले कुन मुटुले यस्तो कर्म गर्न सके होलान् । मानिस कति सम्म क्रुर हुनसक्छ भन्ने उदाहरण द सनको रिपोर्टमा उल्लेख गरिएको छ । यस्तो सातो जाने घटना कजाखस्तानमा भएको हो । प्रहरीले ति ब्यक्तिलाई पक्राउ गरेको छ । कि १९ वर्षकी युवती फेसन डिजाइनकी विद्यार्थी अयजान एडिलोभा थिइन् ।

म्यासेजमा आ रो पीले अयजानलाई आफ्नो घरमा आएर नयाँ सुटको लागि नाप लिन भनेका थिए र अयजान मार्च १९ मा आउन सहमत भएकी थिइन् । आर्च १९ कै दिन उनी ह रा एकी थिइन् । सिसिटिभी फुटेजमा अयजान र आ रो पी घरको लिफ्टमा साथमा प्रवेश गरेको देखिएको छ । आरोपीको घरमा पुलिस पुग्दा आरोपीले ढोका नखोलेपछि पुलिसले ढोका फुटाउनुपरेको थियो ।

आइतबार, चैत्र २२, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

जागरुक युवा पत्रकारहरुको सक्रियतामा  सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले नेपाली भाषाको   बिभिन्न समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका , सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

 

 

 

 

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
सूचना विभाग दर्ता नम्बर :२३११/०७७-७८
प्रकाशक: राजकुमार श्रेष्ठ
सम्पादक  : चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क : तेजनारायण श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२