पब्लिक समाचार

२ हप्ता अगाडि / २२३  पटक हेरिएको

उदयपुर,चैत २२ । उदयपुरको चैदण्डीगढीमा बसको ठक्करबाट पैदलयात्रीको मृ’त्यु भएको छ । आईतबार बिहिन सवा १० बजे चौदण्डीगढी–१० ईक्राहा बस्ने ६२ बर्षीय जग नारायण श्रेष्ठको मृ’त्यु भएको हो ।

त्रियुगा पब्लिक बोडिङ स्कुल खैराझोडाको को १ ख २७४८ नम्बरको बसले पैदल हिडिरहेका श्रेष्ठलाई ठ’क्कर दिदा उनको घ’टना’स्थलमानै मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

बस चालक चौदण्डीगढी–१० का स्थानिय ३८ बर्षीय रत्न बहादुर कार्की हुन् । उनी अहिले प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

आइतबार, चैत्र २२, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

जागरुक युवा पत्रकारहरुको सक्रियतामा  सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले नेपाली भाषाको   बिभिन्न समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका , सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

 

 

 

 

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
सूचना विभाग दर्ता नम्बर :२३११/०७७-७८
प्रकाशक: राजकुमार श्रेष्ठ
सम्पादक  : चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क : तेजनारायण श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२