एजेन्सी । नेपाली गोर्खालीहरु भारतीय सैनिकमा भर्ती भएका कयौ छन् । तसर्थ भारतको सिमा रक्षा गर्दा अहिले सम्म थुप्रैको ज्या’न गएको छ भारतले सिमा विवाद भएका स्थानमा गोर्खा सैनिकलाई पठाउने गरेको छ ।

सिमानामा भारतको भूमी रक्षा गर्दा ज्यान गुमाएका नेपालीहरुमा सम्बुर गुरूङको पनि नाम थपिएको छ।उनी गुल्मीका हुन् । पाकिस्तानको सीमा क्षेत्र जम्मु कस्मिरमा ३–८ जिआरमा कार्यरत सम्बुरको सिमानामै ज्या’न गएको छ । भारतले पाकिस्तानले गरेको गो’लाबारीमा उनको ज्या’न गएको दावी गरेको छ । उनको नि’ध’नको खबरले गुल्मीमा शोक छाएको छ । भारतीय सेनामा कार्यरत हवल्दार सम्बुर गुरूङले दिनहुँ घरमा फोन गर्थे । उनको श्रीमती बालमाया गुरूङ भने काठमाडौं बस्दै आएकी छन् दिनहुँ जसो श्रीमानसंग उनको कुरा हुनथ्यो । विहिवार पनि उनको श्रीमानसंग कुरा भयो ।

शुक्रबार बिहानै अचानक इला सु’तिरहेकै बेलामा फोन आयो । उनको ज्या’न गएको खबार आयो । आमा एक्कासी रु’न थालेपछि इलाले थाहा पाइन् बुवा यो संसारमा हुनुहुन्न । उनलाई फोनमा कसैले भन्यो तिम्रो बुबा सहिद हुनुभयो।’ भारतीय सेनामा सम्बुर भर्ती भएको १८ वर्ष पुगेको उनको आफन्तले जनाएका छन् । बुधवार फोनमा कुरा हुँदा अब म दर्शैमा आउछु भनेर भनेका थिए । logicalstuffy.com

आइतबार, चैत्र २२, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

जागरुक युवा पत्रकारहरुको सक्रियतामा  सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले नेपाली भाषाको   बिभिन्न समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका , सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

 

 

 

 

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
सूचना विभाग दर्ता नम्बर :२३११/०७७-७८
प्रकाशक: राजकुमार श्रेष्ठ
सम्पादक  : चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क : तेजनारायण श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२