झापा, चैत २२ । बर्तमान परिपेक्षमा अरु व्यक्तले भन्दा छुट्टै प्रतिभा अनि अनैठो बिषय बन्दियो भने सामाजिक सञ्जालमा भाईरल हुन पुगिन्छ । यस्तै सामाजिक संञ्जलबाट चर्चाचामा आएको मोरङ उर्लाबारीका ३५ वर्षे यज्ञबहादुर कटुवाल (चुप्पी डन)को नामले अलिले चर्चित छन् । गएको केहि देन यता उनको एक भिडियो सार्वजनिक भएको छ । त्यसमा एक युट्युवर महिला उनलाई सेक्सका बारेमा सोध्छिन् । कटुवालले ती युट्युवरलाई जुरुक्क बोक्छन् । अनि यस्ता यस्ता गफ गर्छन् उनीहरुको गफ एकदमै निकट प्रेमी प्रेमिकाको जस्तो हुन्छ । बास्तवमा कटुवाल एक स्कुल बसका चालक हुन् । तर उनको अनौठो क्षमता देखेर धेरै दंग पर्छन् ।

केही महिनायता युट्यूवमा उनको भिडियो चर्चामा थियो । उनीमा भएको अत्भुत क्षमता जिब्रोले निधार र आँखिभौँ छुने, चिउँडोले नाक छोप्ने क्षमताबाटै चिनिएका हुन् । तर यस्तो क्षमताको अभ्यास गर्दा उनलाई देख्ने स्कुले बालबालिका डरले भा ग्छ न् रे । त्यसपछि उनले एक सर्ट मुभि खेलेका थिए । त्यसमा उनको रोल चु प्पी डनको थियो । त्यसपछि उनका नाम नै यस्तो रहन गयो ।

साथै बयष्कलाई समेत आफ्नो क्षमताबाट तर्सा उन सक्ने कटवालले बताए । एउटा मात्रै दाँत भएका यज्ञबहादुर आफ्नो अनौठो क्षमताकै आधारमा ‘गिनिज बुक’मा रेकर्ड गराउन चाहेको बताउँछन् । त्यसो त उनले केही टेलि सिरियलमा अभिनय गरिसकेका छन् । अब फिल्ममा अभिनय गर्ने अवसर पाए ‘मेक अप’ विना नै दर्शकलाई हँसाउन र त र्सा उ न सक्ने दावी गर्छन् । उनको यस्तै अनौठो क्रियाकलापका कारण उनको युट्युवमा अन्तरवार्ता लिनेहरु बढेका छन् ।

प्रस्तुत भिडियो कुन प्रसंगमा कसले लिएको र पहिलो पटक कुन युट्युव च्यानलमा प्रशारण भएको खुलेको छैन । यहाँ अपलोड गरिएको भिडियो भने त्यसैको केही अंश थगमाण्डू भन्ने युट्युव च्यानलबाट लिइएको हो ।

आइतबार, चैत्र २२, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

जागरुक युवा पत्रकारहरुको सक्रियतामा  सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले नेपाली भाषाको   बिभिन्न समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका , सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

 

 

 

 

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
सूचना विभाग दर्ता नम्बर :२३११/०७७-७८
प्रकाशक: राजकुमार श्रेष्ठ
सम्पादक  : चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क : तेजनारायण श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२