पब्लिक समाचार

२ हप्ता अगाडि / १४७  पटक हेरिएको

मनोहर खतिवडा
चैत २४ ।ईम्प्याक्ट नेपाल र प्राथामिक कान उपचार केन्द्र उदयपुर द्वरा गरिब ,असाय,अपाङ्गहरुलाई सोमबार खाद्ययन वितरण गरेको छ ।१० नं वडाको खशि बजारबाट सुरु भएको यो कार्यक्रमले १० ,११, र १२ नं वडाहरुमा खाद्यन वितरण गरेको हो ।

असाय, गरिब ,अपाङ्गहरुको दुख लाई मध्यनजर गदै कान उपचार केन्द्रका डा.दुखी यादवले भने कुनै पनि निकायहरुको ध्यान त्यहासम्म नपुगेको र आर्थीक स्थिती कमोजर रहेकाले पनि खाद्ययन सहयोग गरेका बताए ।

३० के .जि चामल, २ के. जि दाल २ के.जि नुन ,२प्याकेट तेल र २ वटा सबुन तिनवटा वडा कार्यलमा ४२ जना लाई वितरण गरेको र यस्तै काम र कार्य काे लागि हाैसला दिनु हुने सम्पुर्ण मा धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा पनि असक्त अपाङ्गहरुलाइ  सहयोग गर्ने कार्यक्रमका संयोजक सरोज श्रेष्ठ ले बताए ।

 

मंगलबार, चैत्र २४, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

जागरुक युवा पत्रकारहरुको सक्रियतामा  सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले नेपाली भाषाको   बिभिन्न समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका , सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

 

 

 

 

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
सूचना विभाग दर्ता नम्बर :२३११/०७७-७८
प्रकाशक: राजकुमार श्रेष्ठ
सम्पादक  : चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क : तेजनारायण श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२