काठमाडौं,चैत २४ । पिल्स (खाने चक्की) महिलाले प्रयोग गर्ने ग,र्भनिरो,धको अस्थायी साधन हो । यो गर्भ,निरोध गर्न चाहने महिलाहरुको लागि ज्यादै प्र,भावकारी अस्था,यी साधन हो ।

पिल्सले कसरी ग,र्भ रोक्द,छ ?

पिल्स चक्की खानाले महिलाको डिम्बा,शयबाट डिम्ब निष्का,सन हुन दिंदैन । पाठेघरको मुखबाट निस्किने तरल पदार्थलाई बाक्लो र थोरै बनाउँदछ, जसले गर्दा शु,क्रकीट लाई पा,ठेघर भित्र जान बाधा पु¥याउँछ । पाठेघरको भित्रीपत्रलाई पातलो गर्दछ र ग,र्भ बस्न दिंदैन ।

पिल्स कस्ता महिलाहरुले प्रयोग गर्न सक्छन् ?

बच्चा भएकी, नभएकी, विवाहित, अविवाहित र गर्भ,पतन भए पश्चात, गर्भान्तर वा गर्भ रहन ढिलाई गर्न चाहने, एच.आई.भी संक्र,मित र ए,ड्स भएको अथवा एन्टी,रेट्रोभा,इरल औषधी ९एच,आईभीको औषधी० सेवन गरिरहेकी ।

पिल्स कस्तो र कतिवटा चक्की हुन्छ ?

पिल्स एक पत्तामा जम्मा २८ चक्की हुन्छन् । २८ चक्कीहरुमध्ये २१ वटा सेतो र ७ वटा खैरो रंगका हुन्छन् । २१ वटा सेतो रङ्गको चक्कीले गर्भ,नि,रोधको काम गर्छ भने खैरो ७ वटा चक्कीले रगत बढाउने काम गर्छ ।

कस्तो महिलाले पिल्स खानु हुदैन ?

गर्भ रहेको शंका लागेमा, क्षयरोग वा छारे रोगको औषधी खाइरहेमा, उच्च रक्तचाप भएमा, ३५ वर्ष नाघेकी र चुरोट, बिडी सेवन गर्ने बानी भएमा ।

पिल्स कहिले खाने ?

महिनावारी भएको ५ दिन भित्र सुरु गर्नुपर्दछ । महिनावारी भएको ५ दिन कटिसके पनि यदि महिला गर्भवती नभएको निश्चित भए महि,नावारी चक्रको कुनै पनि समयमा चक्की लिन सकिन्छ । ५ दिन कटिसकेपछि पिल्स खान सुरु गरेकी महिलाले गर्भ रहन नदिन ७ दिन सम्म यौ,न सम्पर्क नगर्ने वा गर्नु परेमा कण्डमको प्रयोग गर्नुपर्दछ । पिल्स संधै एउटै समयमा खानुपर्छ । पिल्स खानाले ,एच,आ,ईभी र यौ,न रोग सर्नबाट बचाउँदैन । त्यसैले एच।आई।भी। र यौन रोगबाट बच्न कण्डमको पनि प्रयोग गर्नुपर्छ ।

पिल्स खाएपछि कसैकसैमा देखिन सक्ने असरहरु…..

वाकवाकी लाग्ने, टाउको दुख्ने, स्तन दुख्ने, महिनावारी बाहेक अन्य समयमा पनि रगतका थोपाहरु देखा पर्न सक्ने, सामान्यतया दुई तीन महिनापछि पनि माथि भनिएका असरहरू हराएनन् भने नजिकैको महिला स्वास्थ्य स्वयंसेविका अथवा स्वास्थ्य कार्यकर्तासंग सल्लाह लिनुपर्छ ।

पिल्स खान बिर्सेमा के गर्ने ?

लगातार एक वा दुई दिन सम्म पिल्सको सेतो चक्की खान छुटेमा अथवा नियमित पिल्स खाइरहेकी महिलाले नयाँ पत्ता शुरु गर्न एक वा दुई दिन ढिलो भएमाः ९सम्झिने बित्तिकै एक चक्की खाईहाल्नुपर्छ । त्यसदिन खानु पर्ने चक्की सधै खाने समयमा नै खाने । यसो गर्दा त्यस दिन दुईवटा चक्की खानुपर्ने हुन्छ । बाँकि चक्की सदाझै खाइरहनु पर्दछ ।

लगातार तीन वा तीनभन्दा धेरै दिनसम्म पिल्सको सेतो चक्की खान छुटेमा अथवा नियमित पिल्स खाइरहेकी महिलाले नयाँ पत्ता सुरु गर्न तीन वा तीन भन्दा धेरै दिन ढिलो भएमा सम्झने वित्तिकै एक चक्की तुृरून्तै खाने । त्यस दिन खानु पर्ने च,क्की सधैं खाने समयमा नै खाने । बाँकि चक्की सदाझैं खा,इरहनु पर्दछ ।

यौ,न सम्प,र्क गर्नु परेमा कण्डमको प्रयोग गर्नुपर्छ । पिल्स खान छुटेको अवधिमा यौन सम्पर्क भएको भएमा, आकस्मिक गर्भ नि,रोधको साधनको प्रयोग गर्नुपर्छ । महिला स्वास्थ्यबाट

मंगलबार, चैत्र २४, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

जागरुक युवा पत्रकारहरुको सक्रियतामा  सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले नेपाली भाषाको   बिभिन्न समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका , सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

 

 

 

 

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
सूचना विभाग दर्ता नम्बर :२३११/०७७-७८
प्रकाशक: राजकुमार श्रेष्ठ
सम्पादक  : चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क : तेजनारायण श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२