काठमाडौ,चैत २४ । दि भ्वाइस अफ नेपाल सिजन–३ को डिजिटल अडिसन सुरु भए संगै नेपाली संगितीक मनहरुले उक्त अडिसन सर्बादिक मात्रमा देर्नथालिएको पाईन्छ । नेपालको नम्बर एक गायन रियालिटी शोको रुपमा स्थापित भइसकेको ‘दि भ्वाइस अफ नेपाल’ हिमालय टेलिभिजनले उत्पादन र प्रसारण गर्दै आएको छ । नेपाली टेलि’भिजन रियालिटी शोका सवैजसो रेकर्ड तोड्दै ‘दि भ्वाइस अफ नेपाल–२’ले करोडौं नेपालीको मन जितेको थियो । १६ बर्ष उमेर पुगेका यूवायूवती’देखि ४५ बर्षसम्मका प्रतिभाहरुले यो रियालिटी शोमा भाग लिन पाउनेछन् ।
नेपाली गीत संगीतको सबैको प्रिय कार्यक्रम बनेको एक मात्र चर्चित रियालिटी सो दि भोइस अफ नेपालको आजको कार्यक्रमको सुरुवातमै पहिलो प्रतिस्पर्धी आए लगत्तै ५ सेकेण्डमा नै कोच प्रमोद र तृष्णा एउटै समयमा फर्किएपछि उनीहरुबिच खोसाखोस भएको छ । -हेर्नुहोस् किरण गजमेरलाई तानातानको यो भिडियो