पब्लिक समाचार

२ हप्ता अगाडि / १६०  पटक हेरिएको

एजेन्सी । सपना सबैले देख्ने गर्छन्। अवचेतन मनमा भएका कुरालाई हाम्रो अगाडी ल्याएर देखाउने माध्यमलाई सपना भनिन्छ । यस्तै हरेक समयमा देखिएको सपनाको आ आफ्नै महत्व हुन्छ। ज्योतिष शास्त्रले बिहान देखिएको सपना सत्य साबित हुने गरेको बताएका छन्। यदि तपाईले बिहानको समयमा यस्ता सपनाहरु देख्नु भएको छ भने त्यो सपना तपाईको लागि निकै शुभ हुनेछ।

१० यदि सपनामा कमिला यता उता गरिरहेको देखिएको छ भने त्यस्तो सपनाले धन प्राप्त हुन्छ।
२० यदि सपनामा कुनै मन्दिरको दर्शन गरेको छ भने त्यस्तो सपना शुभ हुन्छ। त्यस्तै मन्दिरको कलश पनि देखिएको छभने माता लक्ष्मीले घरमा बास गर्नेछिन्।
३० यदि सपनामा नरिवल खाएको देखिएको छ भने तपाईको तेजोरी पैसाले भरिनेछ।
४० सपनामा सानो बच्चा चल्दै गरेको देखिएको छ भने धन लाभ हुन्छ।
५० सपनामा गाईको बाच्छाले दुध खाइरहेको छ भने पैसाको अभाव हुने दिन सकिनेछ। यस्तो सपनाले करोडपति बनाउँछ। ६।सपनामा कुकुरले टोकेको छ भने यो छिट्टै धनी बन्ने योग हो ।

मंगलबार, चैत्र २४, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

जागरुक युवा पत्रकारहरुको सक्रियतामा  सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले नेपाली भाषाको   बिभिन्न समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका , सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

 

 

 

 

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
सूचना विभाग दर्ता नम्बर :२३११/०७७-७८
प्रकाशक: राजकुमार श्रेष्ठ
सम्पादक  : चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क : तेजनारायण श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२