जापान,चैत २४ । जापानमा एक नेपाली युवकले सामाजिक संजाल फेसबुकमा लाईभ गर्दै देह’त्यागको प्रयास गरेका छन् । करिब ४ वर्ष अघि आफू जापान पुगेको कुरा लाइभमा बताउँदै निराजन रावलले देहत्यागको प्रयास गरेका हुन् ।

उनी आफ्नो शरीर र निधारमा धारिलो कट’रले का’ट्दै लाइभमा कराउँदै चिच्याउदै थिए । उनी आफ्नो आमा बाबु सम्झिदै बाबा आमाले राम्रो शिक्षा दिएर हुर्काई बढाई गरेको बताउँदै थिए । उनले आफ्नो कुरा अरुले काटेको सहन नसकेको र आफुलाई चित्त दुःखेकोे हुँदा मर्न बाध्य भएको कुरा लाइभमा सुनाउँदै थिए।

भोलिको दिन आफुले देख्न नचाहेको र आजको रातमै मर्छु भन्ने शब्दहरु प्रयोग गर्दै उनले देहत्यागको प्रयास गरिरहेको उक्त भिडियोमा देख्न सकिन्छ। उनलाई पटक–पटक म्यासेन्जरमा कलहरुपनि आइरहेका पनि लाइभमा देख्न सकिन्छ तर थिए तर उनले कुनै प्रतिक्रिया भने दिएको देखिदैन।

उनले आफु शान्त ठाउँमा देहत्याग गर्न लागेकोले जापानिज प्रहरीहरु समेत आफू भएको ठाउँमा नआईपुग्ने बताउदै उनले आफ्नो शरिरमा लगाएको कपडा खोलेर अर्धनग्ङ अवस्थामै देहत्यागको लागि नेपालमा जस्तो मुसाको बिष जापानमा नपाउने क्यार्नु भन्दै धारिलो कटरले आफ्नो शरिर र निधारमा चि’र्न थाल्छन् ।

केही समयपछि उनले लाइभ सकिएपछि अनुहार भरि रग’तनै र’गत भएको फोटो राखेको देख्न सकिन्छ । नेपाली पब्लिक

मंगलबार, चैत्र २४, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

जागरुक युवा पत्रकारहरुको सक्रियतामा  सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले नेपाली भाषाको   बिभिन्न समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका , सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

 

 

 

 

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
सूचना विभाग दर्ता नम्बर :२३११/०७७-७८
प्रकाशक: राजकुमार श्रेष्ठ
सम्पादक  : चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क : तेजनारायण श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२