पब्लिक समाचार

४ हप्ता अगाडि / ९७  पटक हेरिएको

काठमाडौं,बैशाख ६ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले आज आफ्नो ५२ औं स्थापना दिवस मनाउँदै छ। आज दिउँसो १ बजे वाल्मीकि विद्यापिठको खुला चौरमा कार्यक्रम गरिने संघका अध्यक्ष राजीव ढुंगानाले जानकारी दिए। ‘कार्यक्रम राष्ट्रिय सभामा तय गरिएको थियो,’ उनले भने, ‘कोरोना जोखिमलाई मध्यनजर गर्दै वाल्मीकि विद्यापिठको खुला चौरमा सारिएको हो।’

२०२७ वैशाख ६ गते जेलभित्र नेविसंघको स्थापना भएको थियो। ‘प्रजातान्त्रिक युवा लिग’ गठन गरेर नेपाल विद्यार्थी संघको प्रारूप चित्र कोर्ने प्रयास भएको पाइन्छ। त्यो सँगै देशभित्रका पनि विभिन्न क्याम्पसहरूमा सम्मेलन तयारी समिति गठन गरी २०२७ वैशाख ६, ७ र ८ गते अखिल नेपाल विद्यार्थी सम्मेलन गर्ने मिति तय गरिएको थियो। यसैबाट नेपाल विद्यार्थी संघको औपचारिक जन्म भएको थियो।

सोमबार, बैशाख ०६, २०७८मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

जागरुक युवा पत्रकारहरुको सक्रियतामा  सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले नेपाली भाषाको   बिभिन्न समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका , सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

 

 

 

 

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
सूचना विभाग दर्ता नम्बर :२३११/०७७-७८
प्रकाशक: राजकुमार श्रेष्ठ
सम्पादक  : चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क : तेजनारायण श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२