नायक किशोर खतिवडा र लक्ष्मी गदालको भिडियोले यति बेला सा’माजिक सजाल तातेको । ३ बर्ष एउटै को’ठा बसेर किसोर खतिवडाले बा’रबार पि’ट्ने समेत गरेको भिडियो सा’र्व’जनिक भइसकेको छ । केहि दिन अघि मिडियामा आएर अब मिल्ने भनेर भिडियो ब’नाइसके पछि पनि झनै बि’वा’द चर्किएको छ ।

बेहुली बनेर लक्ष्मीलाई रो’इ’कराई गरेको भ’द्रकाली मन्दिरमा भेटेका छौ । सबै कुरा बुझ्दा खे’री उनी किशोर रको भनाइ अनु’सार मन्दिर गएकी हुन तर किसोरले नत फोन उ’ठाए न त आए उनी । लक्ष्मीको सिँ’उदो भर्ने सपना अपु’रै र’ह्यो यति मात्र काहा होर पेटमा ब’च्चा हु’र्किदै अ’र्को तिर । सम्मपुर्ण न्या’यलयमा नि’बेदन पे’श गरि सकेको पनि बताएकी छिन् लक्ष्मीले । यसको प’रिणा’ भोली दिनमा हेर्न बाकी नै छ ।

च’लचित्र रावण मार्फत नेपाली रजतपटमा प्रवेश गरेका कलाकार किशोर खतिवडाले दुई द’र्जन बढी चलचित्रमा अ’भिनय गर्दा समाजमा हुने अ’न्याय, अ’त्या’चार, शो’षण, द’मन र महिला हिं’सा वि’रोधी अ’भियन्ताको रूपमा आफूलाई उ’भ्या’एका छन् । अर्थात् उनी ना’यक हुन् । च’लचित्रको प’र्दाभित्र समाजमा नराम्रो काम गरेर अरूलाई दु’ख दिने जो’कोहीलाई खतिवडाले मु’क्का ब’जारेका छन् ।

तर ती नै खतिवडा वा’स्तविक जीवनमा भने क्रू’र ख’लनायकको रूपमा रहेको आ’रो’प रहेको छ । कलाकार खतिवडाले विगत ३ वर्षदेखि विवाहको आ’श्वासन दिएर एक युवतीलाई शा’रीरिक शो’षण गर्दै लाखौँ रकम समेत ठ’गेको युवतिको आ’रो’प रहँदै आएको छ । भोजपुर घर बताउने लक्ष्मी गदालले खतिवडामाथि यस्तो आ’रोप लगाएकी हुन् ।अन्ततः लामो वि’वाद पछि उनीहरू एकसाथ भिडियोमा देखा परेका छन्।

किश्वोर ले लक्ष्मी लाई जे नहुनु भयो म तिमि संग बिहे गर्न चाहन्छु , हामी भोलि बिहे गरौ तिमि आफ्नो घर परिवार मा खबर गर भने पछि उक्त युवती ले घर मा खबर गरिन मैले भोलि बिहे गर्दै छु भनि , बिहेको दिन लक्ष्मी दुलही बनेर मन्दिर मा गईन तर दुलाहा किश्वर भने आएनन।

सोमबार, बैशाख ०६, २०७८मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

जागरुक युवा पत्रकारहरुको सक्रियतामा  सञ्चालित यस पब्लिक समचार (Publicsamchar.com)ले नेपाली भाषाको   बिभिन्न समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका , सन्तुलित विचार, अन्तरवार्ता आदी बिषयवस्तुलाई समेट्ने प्रयास गर्नेछ ।

 

 

 

 

हाम्रो टिम

पब्लिक नेटवर्क मिडिया प्रा.लि.द्वारा संचालन
कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: २३८८५७/०७७/०७८
सूचना विभाग दर्ता नम्बर :२३११/०७७-७८
प्रकाशक: राजकुमार श्रेष्ठ
सम्पादक  : चित्र बहादुर केप्छाकी मगर
न्युज डेस्क : तेजनारायण श्रेष्ठ

सम्पर्क

१.कार्यालय :त्रियुगा नगरपालिका ११,गाईघाट
२.समाचार शाखाः ९८४२८२८०२८
३.ईमेल :[email protected]
४.ईमेल:[email protected]
५.विज्ञापन तथा सुचनाको लागि :९८०३३२२०२२